कांग्रेस कार्यक्रममा आसन ग्रहण डेढ मिनेटमै सकिने नयाँ नियम लागू
२६ बैसाख, २०८३, शनिवार
- पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा धनगढीमा सुरु भएको प्रदेशस्तरीय कार्यक्रममा यो नियम पहिलो पटक लागू गरिएको हो।
धनगढी: नेपाली कांग्रेस ले आफ्ना औपचारिक कार्यक्रममा आसन ग्रहणको समय घटाएर डेढ मिनेटभित्रै सकिने नयाँ परम्परा सुरु गरेको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा धनगढीमा सुरु भएको प्रदेशस्तरीय कार्यक्रममा यो नियम पहिलो पटक लागू गरिएको हो।
कार्यक्रमको प्रमुख उपस्थितिका रूपमा गगनकुमार थापा सहभागी रहेको कार्यक्रममा तोकिएको समयमै उद्घाटन गरिएको जनाइएको छ। प्रतिष्ठानका अनुसार अबदेखि पार्टीका सबै तहका कार्यक्रम समयमै सुरु गर्ने र आसन ग्रहण छोट्याउने निर्णय देशभर लागू गरिनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वैदेशिक रोजगार व्यवसायी आन्दोलित, श्रमिक पठाउन बन्द गर्ने घोषणा
-
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
-
ग्यासको वितरण समस्या केही दिनमै समाधान हुन्छ- मन्त्री यादव
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै
-
सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।